|  

संविधान दिवसकै दिन भेटियो हेटौंडामा प्रेसरकुकर बम

३ आश्विन २०७६, शुक्रबार १७:०० प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज ३, मकवानपुर
संविधान दिवसकै दिन शुक्रबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित बुद्धचोकमा प्रेसकुकर बम भेटिएको छ।
प्रेसरकुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आज विहानै बुद्धचोकमा भेटिएको बमलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
बुद्धचोकमा बम भेटिएपछि केहिबेर स्थानीयहरु त्रसित बनेका थिए । बम कस्ले राख्यो भन्ने विषयमा हालसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

३ आश्विन २०७६, शुक्रबार १७:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस