|  

माघ १० गते वाग्मती प्रदेशमा सार्वजनिक विदा

२८ पुष २०७६, सोमबार ०८:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा / माघ १० गते सार्वजनिक विदा दिने वाग्मती प्रदेश सरकारले निर्णय गरेको छ ।अाईतवार बसेको मन्त्री परिषद् को वैठकले तामाङहरुको पर्व सोनाम ल्वोसारको दिन सार्वजनिक विदा दिने निर्णय भएको वाग्मती प्रदेश का अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले जानकारी दिनु भयो ।

२८ पुष २०७६, सोमबार ०८:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस