|  

रक्षा र काजिस को उत्कृष्ट अभिनयमा गायक रामकुमार नेपाली को “सैंया” सार्वजनिक

२१ फाल्गुन २०७६, बुधबार १५:१७ प्रकाशित
प्रदेश हव न्युज डेस्क


 

लोक स्टार पछि धेरै ले रुचाएका चर्चित गायक रामकुमार नेपाली को विभिन्न गित बजारमा आइरहेका छन। यसैबीच नजिकिदै गरेको होलि लाई लक्षित गरि “सैंया” नामक डिजे गित बुधबार सार्वजनिक भएको छ।

रमेश परियार को शब्द अनि सरोज बिरही को सङ्गीत रहेको उक्त गितमा रामकुमार नेपाली र बिमला गुरुङ को सुमधुर आवाज सुन्न सकिन्छ। जसमा हास्य टेलिश्रीयल सक्किगोनी कि रक्षा श्रेष्ठ र काजिस श्रेष्ठ, लगाएत का कलाकार को अभिनय देख्न सकिन्छ।

बिबि अनुरागी द्वारा एरेन्ज गरिएको उक्त गित शुभारम्भ डिजिटल मिडिया प्रा.लि द्वारा सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस…..

२१ फाल्गुन २०७६, बुधबार १५:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस