|  

२०३८ सालका टीयू टपर भीम रावलले गरे पीएचडी अब डा.भिम रावल

३ चैत्र २०७६, सोमबार २१:४४ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व अर्थात् ‘पोलिटिकल भाइअलन्स एण्ड दि माओइस्ट इन्सर्जेन्सी इन नेपाल’मा विद्यावारिधि गरेका हुन् ।

रावल २०३८ सालका त्रिवि स्नातकोत्तर तहका राजनीतिशास्त्रका स्वर्ण पदक विजेता पनि हुन्।

३ चैत्र २०७६, सोमबार २१:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस