|  

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

५ चैत्र २०७६, बुधबार १९:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।

परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गते भाेलि देखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए ।

५ चैत्र २०७६, बुधबार १९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस