|  

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निणर्य

२४ बैशाख २०७७, बुधबार १३:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं

लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार आज बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

२४ बैशाख २०७७, बुधबार १३:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस