|  

दुई महिने शिशु सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ पुग्यो

२४ बैशाख २०७७, बुधबार १६:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


२४ वैशाख, काठमाडौं

नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको अनुसार  संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् ।हालसम्म नेपालमा कोरोना सङ्क्रमीत ९९ पुगेको छ।

२४ बैशाख २०७७, बुधबार १६:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस