|  

कोरोना  संक्रमित संख्या ५ सय ४८ पुग्यो

१० जेष्ठ २०७७, शनिबार ०९:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


  १० जेठ, काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

१० जेष्ठ २०७७, शनिबार ०९:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस