|  

जन्म दिनको अवशरमा नेकपाका नेता बास्कोटाद्वारा विपद् व्वस्थापनमा सहयोग

११ श्रावण २०७७, आईतवार १९:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिष्ट पार्टि (नेकपा) धुनिवेशी नगरपालिकाका नेता बासु बास्कोटाले आफ्नो ४१ अौं जन्म दिनको अवशर पारेर धुनिवेशी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रु ५९५० सहयोग गरेका छन् ।

धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण अाचार्यलाई सहयोग हस्तान्तरण गरेको बास्कोटाले जानकारी दिए । यो विपद्को घडिमा उत्सव र मनोरञ्जन लिनु भन्दा विपद्ममा सहयोग गर्न पाउनु खुसिको कुरा भएको भन्दै, विपद् मा सवै मिली हातेमालो गर्नु पर्ने बताउनु भयो ।

११ श्रावण २०७७, आईतवार १९:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस