|  

रुद्रेश्वर आमा समूह गजुरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२८ असार २०७८, सोमबार १९:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी। रुद्रेश्वर आमा समूह गजुरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार धादिङको गजुरी गाउँपालिका १ गजुरीमा २० जना महिला र ५५ जना पुरुष गरि ७५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।

२८ असार २०७८, सोमबार १९:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस