|  

आज बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

२२ आश्विन २०७८, शुक्रबार ०८:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गर्न दर्शनार्थीहरुको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन बिहीबार घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।
आज राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको भिड ला

२२ आश्विन २०७८, शुक्रबार ०८:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस