|  

गजुरीमा फिटनेश सेन्टरको स्थापना हुने

२७ कार्तिक २०७८, शनिबार १७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


स्वास्थ को लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नारालाइ आत्मासात गर्दै धादिङको गजुरिमा फिटनेस सेन्टर स्थापना हुने भएको छ । गजुरी १ गजुरी बजारमा युवाहरुलाई लछित गरि बिलासी जिवनलाई फिटनेस बनाउने उद्देश्यले खोल्न लागिएको ग्याम केन्द्रले गजुरी , सिद्धलेक, बेनिघाट रोराङ र गल्छी बैरेनी पालिकाको युवाहरु लाभान्बित हुने सन्चालक कबिन शाक्यले बताए । फिटनेट सेन्टर चाँडै संचालनमा आउने संचालक शाक्यले जानकारी दिनु भयो ।

२७ कार्तिक २०७८, शनिबार १७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस