|  

आज सार्वजनिक विदा

२० बैशाख २०७९, मंगलवार ०७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले आज ईदका लागि सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल उल फित्रका दिन सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

२० बैशाख २०७९, मंगलवार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस