|  

धुनिवेशी–३ का स्वतन्त्र उम्मेदवार परिवर्तन तामाङको यस्ता छन् चुनावी प्रतिवद्धता

२३ बैशाख २०७९, शुक्रबार ११:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धुनिवेशी/ धुनिवेशी नगरपालिका ३ नं. वडाको वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अहिले चुनावी अभियानमा मतदाताको घरदैलोमा व्यस्त छन् । ३ नं. वडामा आफुले चुनाव जिते पछि के केस्ता कामहरु गर्नेछु भन्दै मतदाता सामु बाचा गर्दै चुनावी अभियान चलाई रहेका छन् । स्थानिय तह निर्वाचन पश्चात वडावासीहरुले निर्वाचित गरे पश्चात तामाङले धुनिवेशी ३ मा विभिन्न विकास निर्माणको कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका तामाङले शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानीमा विकास गर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा उनले एक घर एक धाराको अवधारणालाई सिद्ध गर्ने बताएका छन् । गुलावको फुल चुनाव चिन्ह पाएका परिवर्तनले पाँच वर्ष भित्रमा सडक पूर्वाधारको विकास लगायत दिगो विकासलाई प्रथामिकता दिने बताएका छन् । यस्तो छ तामाङका प्रतिवद्धता :

२३ बैशाख २०७९, शुक्रबार ११:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस