|  

कंग्रेस गढमा माओवादी विजयी भत्कियो कंग्रेसको गढ

१ जेष्ठ २०७९, आईतवार १२:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गोर्खा गण्डकी गाउपालिकाको वार्ड नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षको उमेदवार यम बहादुर थापा मगरले ७२२ ल्याइ नेपाली कंग्रेसका उमेदवार देउ बहादुर गुरुङले ६७० मत ल्याउदा मगरले ५२ मतान्तरले पछि पार्दै जित हात पारेका छन ।
२०७४ को गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका उमेदवार एक बहादुर थापामगरले ३०८ मत ल्याउदा गुरुङले ९१४ मत ल्याइ निकटतम प्रतिद्वन्दी मगरलाई ६०६ को भारी मतान्तरले जितेका थिए ।

१ जेष्ठ २०७९, आईतवार १२:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस