|  

अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा बृहत रक्तदान कार्यक्रम

३ आश्विन २०७९, सोमबार १८:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । संबिधान दिवस २०७९ को अवसरमा अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।

जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राबिधिक सहयोग अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा आज धादिङ बेसि स्थित जिल्ला समन्वयको प्राङ्गणमा भएको भएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य उपेन्द्र जम्कटेलले जानकारी दिए ।

३ आश्विन २०७९, सोमबार १८:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस