|  

गजुरी गाउँपालिका स्तरीय गजुरी क्रिकेट विकास समितिकाे गठन

८ आश्विन २०७९, शनिबार १८:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका स्तरीय गजुरी क्रिकेट विकास समितिकाे आज गठन भएको छ ।
क्रिकेट संघ धादिङका सचिव सन्दिप सापकोटाको राेहवरमा सम्पन्न भएको भेलाले ९ सदस्यीय गजुरी क्रिकेट विकास समिति गजुरीको तदर्थ समिति गठन गरेको क्रिकेट संघ धादिङका सचिव सन्दिप सापकोटाले जानकारी दिनु भयाे ।
भेलाले तदर्थ समितीकाे अध्यक्षमा भिषण खरेल, उपाध्यक्षमा प्रविण सिल्वाल, कोषाध्यक्षमा पुकार खतिवडा, सचिवमा दिपक भण्डारी र सदस्यहरुमा सरोज घिमिरे, सानु घले, निरोज रिजाल, रोशन गुरुङ, विवेक अधिकारी रहेका छन् ।

८ आश्विन २०७९, शनिबार १८:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस