|  

आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

१२ आश्विन २०७९, बुधबार ०७:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना छ ।
राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको आकलन गरिएको छ । बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

१२ आश्विन २०७९, बुधबार ०७:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस