|  

धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले बागी उमेदवारी

२३ आश्विन २०७९, आईतवार १८:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति रमेश धमलाले बागी उमेदवारी दिएका छन् ।

गठबन्धनबाट धादिङ २ कांग्रेसकै भागमा परेको छ । जसअनुसार कांग्रेसका वर्तमान सभापति रामनाथ अधिकारीले उमेदवारी दिएका छन् ।

तर, उनीविरुद्ध कांग्रेसकै पूर्वसभापति रमेश धमलाले उम्मेदवारी दिएका हुन् ।

२३ आश्विन २०७९, आईतवार १८:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस