|  

एमाले सिद्धलेकका स्थानिय नेता गिरी माओवादी केन्द्रमा प्रवेश

२४ आश्विन २०७९, सोमबार १५:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमाले सिद्धलेकका स्थानिय नेता भरत गिरी एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामो समय देखि एमाले राजनीतिमा लगेका गिरीलाई माओवादी केन्द्रमा नेता शालिकराम जम्कटेलले स्वागत गर्नुभएको छ । सोमबार गजुरीमा भएको पार्टि प्रशिक्षण कार्यक्रममा गिरीले पार्टी प्रवेश गरेका हुन् ।

२४ आश्विन २०७९, सोमबार १५:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस