|  

सिद्धलेक ३ को सिङ्गो गैरी गाउँ बासी माओवादी केन्द्र प्रवेश

३० कार्तिक २०७९, बुधबार १०:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक ३ को सिङ्गो गैरी गाउँ बासी माओवादी केन्द्र प्रवेश
धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ को गैरी गाउँ पूरै माओवाद केन्द्र प्रवेश गरेको छ । बिगत लामो समय देखि एमालेमा रहेका गैरी गाउँबासिले एमाले परित्याग गरेका हुन् । गैरी गाउँमा रहेको २५ घर परिवार धन ब. विसुन्केको नेतृत्वमा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

३० कार्तिक २०७९, बुधबार १०:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस