|  

टिकटक बन्द गर्ने निर्णयविरूद्वको रिट न्यायाधीश चुडालको इजलासमा

४ मंसिर २०८०, सोमबार १२:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भएका छन् ।

४ मंसिर २०८०, सोमबार १२:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस