|  

भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० घाइते

५ जेष्ठ २०८१, शनिबार १३:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ। हरियाणाको नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । यस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो ।

बसमा करिब ६० जना सवार थिए ।

५ जेष्ठ २०८१, शनिबार १३:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस