|  

काठमाडौ इन्जिनियरिङ कलेजमा DRISTI 2.0 कार्यक्रम हुँदै

५ असार २०७६, बिहीबार २०:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


उपेन्द्र जम्कटेल/

इन्जिनियरिङ क्षेत्रको विद्यार्थीहरुलाई क्षमता अभिवृद्दी उद्देश्यले DRISTI 2.0 कार्यक्रम यहि असार २०,२१,२२ गते काठमाडौ इन्जिनियरिङ कलेज भित्र सन्चालन हुँदै छ । स्वतन्त्र विद्यार्थी परिषद आयोजक रहेको कार्यक्रममा सहयोगी संस्थाहरु AKAR , CESA ,ELECTRICAL CLUB , EPC, IT CLUB, ROBOTICS CLUB रहेका छन । इन्जिनियरिङ क्षेत्रका प्राज्ञिक ब्यक्तिहरुको उपस्थितमा हुने कार्यक्रमको मुख्य आकर्षण को रुपमा
-Exhibition
-Paper Bridge Competition
-Architecture Competition
-Robodrift 6.0
-Hackathon
-Paper Presentation
-Photography Competition
-Robomaze
-Gamefest
-Kurukshetra
-Circuit fabrication and Etching Competition
-Junkyard Marvel Competition
-Talkshow
सन्चालन हुनेछ ।

सो कार्यक्रम देशभरका करिब ३०,००० विद्यार्थीहरुले अवलोकन गर्ने कुरा स्वतन्त्र विद्यार्थी परिषद के.इ.सि का सदस्य नबिन्द्र चालिसेले जानकारी दिनुुुुुभयो ।

५ असार २०७६, बिहीबार २०:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस