|  

आज लुम्बिनी प्रदेशका चार जिल्लामा छठ पर्वको अवसरमा सार्वजनिक बिदा

४ मंसिर २०८०, सोमबार १६:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै छठ पर्व समापनको अवसरमा कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा आज बिदा दिएको जनाएको छ ।

४ मंसिर २०८०, सोमबार १६:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस