|  

धादिङको गजुरीमा पास्नि भोज खादा २५ जना बिरामी

१४ असार २०७६, शनिबार १३:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रदेशहव सम्बादाता / गजुरी

धादिङको गजुरी गाउँ पालिका ५ चिसापानीमा स्थानीय राजाराम मिजारको छोरीको पास्नी भोज खादाँ फुड पोइजन भइ २५ जना भन्दा बढी स्थानीय बिरामी परेका छन् । शुक्रबार बेलुकादेखि बिरामी पर्न थालेका स्थानीयको स्थानीय अस्पताल गजुरीमा उपचार भइरहेको छ ।
बिरामी पर्नेहरुमा गजुरी गा.पा.५ बस्ने वर्ष २० को राजाराम मिजार, वर्ष ९ को सुजित बिसुन्के, वर्ष ३० की सिता बिसुन्के, वर्ष १५ की सुस्मिता हराल, वर्ष २८ को कृष्ण बहादुर मग्राती, वर्ष २० की सीतामाया मिजार, वर्ष ४५ की चनमती मिजार, वर्ष ४५ की हरिमाया बि.क, वर्ष २७ की जुनामाया मग्राती, वर्ष ४६ की सुकुमाया मिजार, वर्ष ४६ जुरेली मिजार, वर्ष ३४ को सन्त मान श्रेष्ठ, वर्ष १५ की हिरा श्रेष्ठ, वर्ष ९ की प्रतिमा मिजार, वर्ष ६ को प्रदिप मिजार, वर्ष २४ की सर्मिला श्रेष्ठ, वर्ष २८ की प्रमिला मिजार, वर्ष २५ की पार्वती बयलकोटी, वर्ष २८ को लक्षम्ण बयलकोटी, वर्ष २७ की गिता मगर, वर्ष २० की कोपिला मिजार, वर्ष ३५ की काईली मिजार, वर्ष २३ को राजकुमार बि.क., वर्ष ३५ को रेशम लाल श्रेष्ठ, वर्ष १४ की अस्मिता बिसुन्के रहेका छन् ।

१४ असार २०७६, शनिबार १३:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस