|  

संसारका सबै देशलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

२९ मंसिर २०८०, शुक्रबार १०:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट ९भेप० को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्ल्यूएचओले जनाएको छ ।

२९ मंसिर २०८०, शुक्रबार १०:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस