|  

धादिङ स्थित एनसेल को कुम्पुर टावरमा आगजनी

१६ श्रावण २०७६, बिहीबार ०८:०२ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ, साउन १६
धादिङको सिद्धलेक गाउँपालिका स्थित वडा नं. ६ कुम्पुर डाँडामा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेका छन् ।
गए राती अन्दाजी १०:०० बजे तिर भएको कुम्पुर लेख डाँडामा रहेको उक्त टावरमा आगजनीबाट सम्पूर्ण उपकरणहरु पूर्ण क्षेति भएको स्थानीय ले बताएका छन। ।

विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

तस्वीर: गुगल

१६ श्रावण २०७६, बिहीबार ०८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस