|  

नेकपा गजुरी गाउँपालिकाको वडा कमिटी गठन , अध्यक्ष र सचिवको नामावली सहित

४ कार्तिक २०७६, सोमबार ०७:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी /गजुरी
तत्कालीन एमाले र माअावादि केन्द्र बिच पार्टी एकता भए सङ्गै गजुरि गाउँ पालिकाको पनि वडा कमिटी को अध्यक्ष र सचिव टुङ्गो लागेको छ।वडा नं.१ अध्यक्ष भन्द्रलाल मगर,सचिव समीर खरेल,वडा नं२ अध्यक्ष अमृत बहादुर मगर ,सचिव भरत बराकोटि वडा नं.३ अध्यक्ष नारायण काजि सुवेदी ,सचिव चन्द्र बहादुर बि.क.,वडा नं.४ अध्यक्ष सन्तमान चेपाङ ,सचिव अायुष तामाङ ,वडा नं.५ अध्यक्ष राजेन्द्र सुवेदी ,सचिव कृष्ण बहादुर मगर,वडा नं.६ भक्त बहादुर लामा ‘कर्ण’,सचिव इश्वर अधिकारी ,वडा नं.७ अध्यक्ष धन बहादुर खड्का ,सचिव किशोर अधिकारी ,वडा नं.८ अध्यक्ष देबराज अाेझा ,सचिव रेमश बहादुर बस्नेत चयन भएका छन् ।पुर्व एमाले ५ वडा र पुर्व माअाेवादि ३ वडा रहेको थियोे ।त्यसैगरी वडा कमिटी सदस्य पुर्व एमाले १६ र माअाेबादि १३ गरि २९ सदस्यीय कमिटी बन्ने गाउँपार्टी कमिटी सचिव माधब भण्डारीले बताउनु भयो ।

४ कार्तिक २०७६, सोमबार ०७:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस