|  

कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तलाई

१ चैत्र २०७६, शनिबार २०:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन ।विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका थिए । वान लाइन पन्चमा प्रखर मानिएका हिमेशले उपाधि जितेका हुन । उनलाइ लजिकल कमेडियनको रुपमा प्रस्तुत गरिएको छ । कमेडी च्याम्पियनको विजेता पन्तले २५ लाख नगद र कार प्राप्त गरकेा छन ।

१ चैत्र २०७६, शनिबार २०:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस