|  

धादिङको गल्छिमा १५ शैयाको हस्पिटल खुल्यो ।

१९ बैशाख २०७८, आईतवार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ, बैशाख १९
धादिङको गल्छि ७ मा निजि लगानीमा १५ शैयाको बुढीगण्डकी जनरल अस्पताल प्रा.ली. खुलेको छ।
उक्त अस्पताल प्रालि बागमती प्रदेश सभा मुख्य विपक्ष दलका नेता शालिकराम जम्कट्टेलले उद्घाटन गर्नु भयो।
हस्पिलमा २४ सै घण्टा इमर्जेसी सेवा, ओपिडी,भिडियो एक्सरे, एक्सरे, ल्याव आदि लगायत सेवाहरु संचालल हुने हस्पिटल प्रालिका अध्यक्षमा प्रेम बहदुर अधिकारीले बताए ।

१९ बैशाख २०७८, आईतवार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस