|  

बिनोद दनुवारको ‘पुर्वको बसमा सरर’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

२३ बैशाख २०७८, बिहीबार ११:३५ प्रकाशित
बिक्रम अधिकारी


चर्चित मोडल तथा गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर‘” बोलको पुर्वेली लोक गीत सार्वजनिक भएको छ।

दुर्गा वान्तवा राईले खिचेका र मनोज राईले सम्पादन गरेका उक्त गित को म्युजिक भिडियो मा शशिकला राई र बिनोद दनुवार को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

आरबि लामाको लय तथा शब्द सिर्जनामा हलेसी डिजीटलले अडियो उत्पादन गरेको हो भने, भिडियो डिएमके मिडियाको उतकृष्ट उत्पादनमा शसी इन्टरटेनमेन्टको अफिसियल यूटूब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :

२३ बैशाख २०७८, बिहीबार ११:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस