|  

अशोक रोज रेग्मी को लोक तथा दोहोरी गित “गाजलु” बजार मा (भिडियो सहित)

४ भाद्र २०७८, शुक्रबार १९:३३ प्रकाशित
प्रदेश हव न्युज डेस्क


धादिङका सर्जक अशोक रोज रेग्मी को लोक तथा दोहोरी गित गाजलु सार्वजनिक भएको छ। सरोज लामिछाने को संगीत र अशोक रोज रेग्मी को उत्कृष्ट शब्द सृजना रहेको उक्त गितमा दशरथ डङ्गोल र बिन्दा सुन्दास को सुमधुर आवाज सुन्न सकिन्छ।

अमन राना द्वारा निर्देशित उक्त गित को म्युजिक भिडियो मा प्रकाश तामाङ `राज´ र अनु पराजुली को अभिनय रहेको छ। भिडियो ज्योति फिल्मस प्राली ले लोक चौतारी युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो
भिडियो हेर्नुहोस…..

 

४ भाद्र २०७८, शुक्रबार १९:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस