|  

मन्त्री जम्कटेलले गरे मतदान

४ मंसिर २०७९, आईतवार ०८:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार शालिकराम जम्कटेलले गजुरी गाउँपालिका वडा नं. ७ स्थित किराञ्चोक कटुञ्जे मा. वि मतदान केन्द्रमा मतदान गरेका छन् । धादिङ क्षेत्र नं. १ प्रदेश सभा २ का उम्मेदवार रहेका जम्कटेलले विहान ८:३० बजे मतदान गरेका हन् ।

४ मंसिर २०७९, आईतवार ०८:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस