|  

थाक्रे गाउँपालिकाको लिति महाकाल मा.वि मा सिक्दै-कमाउँदै एवं कमाउँदै-सिक्दै कार्यक्रम सुरु

२० श्रावण २०८०, शनिबार १३:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


थाक्रे गाउँपालिका ४ रातमाटेमा रहेको लिति महाकाल माध्यमिक बिद्यालयमा सिक्दै-कमाउँदै एवं कमाउँदै-सिक्दै कार्यक्रम सुरु गरिएको छ।
कक्षा ११ र १२मा अध्यान गर्ने बिधार्थीहरुलाई पढाइ संगै सीप पनि सिकोस र उसले केहि आम्दानी पनि लिगोस भन्ने उद्धेश्यका साथ सिक्दै-कमाउँदै एवं कमाउँदै-सिक्दै कार्यक्रम सुरु गरिएको बिद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद सापकोटाले जानकारी दिनु भयो।
बिद्यालयमा पढेर बाकि रहेको समयमा बिधार्थीहरुले कपडा सिलाउन ,काट्न सिकिरहेका छन् भने सिकिसके पछि बिधार्थीहरुले सिलाएका कपडा बिद्यालय बाटनै बिक्रि गरि बिधार्थीहरुले आम्दानि लिन सक्ने सापकोटाको भनाइ छ।
अहिले इ सिडि देखि ३ कक्षा सम्मका छात्राको स्कुलको पोसाकहरु पनि ति तालिममा रहेका बिधार्थीहरुले सिलाइसकेका छन् र सिलाएको कपडा केहि दिनमा निसुल्क इ सिडि देखि ३ कक्षा सम्मका छात्रालाइ वितरण गरिने पनि सापकोटाले टोल टोलटोलको खबर लाइ जानकारी दिनु भयो।

बिद्यालयमा पढेर बाकि रहेको समयमा बिधार्थीहरुले कपडा सिलाउन ,काट्न सिकिरहेका छन् भने सिकिसके पछि बिधार्थीहरुले सिलाएका कपडा बिद्यालय बाटनै बिक्रि गरि बिधार्थीहरुले आम्दानि लिन सक्ने सापकोटाको भनाइ छ।
अहिले इ सिडि देखि ३ कक्षा सम्मका छात्राको स्कुलको पोसाकहरु पनि ति तालिममा रहेका बिधार्थीहरुले सिलाइसकेका छन् र सिलाएको कपडा केहि दिनमा नि:शुल्क इ सिडि देखि ३ कक्षा सम्मका छात्रालाई वितरण गरिने बताउनुभयो।
साभार:टोलटोलबाट

२० श्रावण २०८०, शनिबार १३:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस