|  

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

७ आश्विन २०८०, आईतवार ०८:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज आइतबार सुनुवाइ हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको हो ।

त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो ।

७ आश्विन २०८०, आईतवार ०८:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस