|  

बेनिघाट रोराङ २ कि सृजना चेपाङले झुन्डिएर आत्महत्या गरिन्

१३ आश्विन २०८०, शनिबार १७:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्ती माथिल्लो घैराङ निवासी २२ वर्षिय सृजना चेपाङले आत्महत्या गरेकी छिन् । आफ्नै घरमा सलको सहायताले झुण्डियर आत्महत्या गरेकी हुन् । आज दिउँसो करिव ३:३७ बजेको समयमा झुण्डियर आत्महत्या गरेको स्थानियले जानकारी दिए ।

१३ आश्विन २०८०, शनिबार १७:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस