|  

२० गते भित्र दुध पाउडर परिक्षण उत्पादन सुरु गर्न मुख्य मन्त्री जम्कट्टेलको निर्देशन

१६ कार्तिक २०८०, बिहीबार १६:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेस सरकारको लगानिमा पाउडर दुध उत्पादन गर्ने उधोग स्थापना गरेको छ । आज स्थलगत अवलोकन गर्न पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले यहि २० गते भित्र परिक्षण उत्पादन सुरु गर्न निर्देशन दिनु भएको छ ।

अनुगमनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा कृषि मन्त्री प्रमुख सचिव लगायतले स्थलगत अबलोकन गरेका थिए।
इ जि इन्फा प्रा लि कम्पनिले ४७ करोड मा निमार्ण गरेको उधोग अन्तिम चरण मा पुगेको छ ।

१६ कार्तिक २०८०, बिहीबार १६:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस