|  

जागिर खाने हो ? नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचनासहित)

१७ कार्तिक २०८०, शुक्रबार ०७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद सहायक सेनानी खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।

 

१७ कार्तिक २०८०, शुक्रबार ०७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस