|  

पुन: पक्राउ परेका रिगललाई अदालत लगियो

१७ कार्तिक २०८०, शुक्रबार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई अदालतमा पेश गर्रिको छ ।

उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको हो । अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

१७ कार्तिक २०८०, शुक्रबार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस