|  

पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले दिए राजीनामा

३० कार्तिक २०८०, बिहीबार ०६:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ – पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले आज कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।

३० कार्तिक २०८०, बिहीबार ०६:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस