|  

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

४ मंसिर २०८०, सोमबार १३:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।

 

४ मंसिर २०८०, सोमबार १३:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस