|  

आज टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि सुनुवाइ नहुने

४ मंसिर २०८०, सोमबार १५:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सोमबार सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चुँडालको इजलासमा परेको रिटहरू हेर्न नभ्याइनेमा परेका छन् ।

अब अर्को पेसी तोकिने छ । टिकटक प्रतिबन्धविरुद्ध १० वटा रिट दायर भएका छन् । सरकारले तिहारअघि टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

४ मंसिर २०८०, सोमबार १५:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस