|  

जागिर खाने हो ? नेपाल आयल निगममा खुल्यो आवेदन !

१५ मंसिर २०८०, शुक्रबार १२:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । निगमले ३१ जनाका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने निगमद्धारा जारी सूचनामा उल्लेख छ । इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन दरखास्त दिन सकिनेछ ।

 

 

१५ मंसिर २०८०, शुक्रबार १२:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस