|  

बागमती प्रदेश लोक सेवा आयोग माग्यो कर्मचारी,माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने

८ माघ २०८०, सोमबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशमा लोक सेवा आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि १ हजार ११३ कोटामा विज्ञापन गरेको छ ।

सोमबार सूचना प्रकाशित गरी प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तह तर्फ खुला र समावेशी समूहमा दर्खास्त खुलाएको हो।

ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

 

८ माघ २०८०, सोमबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस