|  

कालिञ्चोकमा परेको हिमपात (फोटोफिचर)

२० फाल्गुन २०८०, आईतवार ११:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २०, दोलखा । दोलखामा रहेको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक, रामेछाप र दोलखाको संगम स्थल शैलुङलगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ ।

कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । हिउँ परेपछि दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको त्यसतर्फ लागेका छन् ।

२० फाल्गुन २०८०, आईतवार ११:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस