|  

हुम्लामा हिमपात

२० फाल्गुन २०८०, आईतवार ११:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २०, हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा शनिबारदेखि हिमपात सुरू भएको छ ।

उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात भएको हो। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ ।

 

२० फाल्गुन २०८०, आईतवार ११:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस