|  

त्रिकोणात्मक टी २० सीरीजको उपाधि पिएनजीलाई, नेपाल ८६ रनले पराजित

३० फाल्गुन २०८०, बुधबार १५:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । हङकङमा जारी त्रिकोणात्मक टी २० सीरीजको उपाधि पपूवा न्यूगिनीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधिमाथि कब्जा जमाएको हो ।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीमले १६.३ ओभरमा ८५ रनमै अलआउट भएपछि ठूलो पराजय व्यहोर्न बाध्य भयो ।

३० फाल्गुन २०८०, बुधबार १५:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस