|  

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक पेश

१ चैत्र २०८०, बिहीबार १३:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।

यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

१ चैत्र २०८०, बिहीबार १३:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस