|  

सुनसरी झडप : आज पनि कर्फ्यु जारी

२४ चैत्र २०८०, शनिबार ११:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २४, सुनसरी । सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।

२४ चैत्र २०८०, शनिबार ११:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस